Wednesday, August 14, 2024

Largest and smallest Countries

 

Each continent has a unique diversity of large and small countries, which makes our Earth even more interesting. Now, let's learn about the largest and smallest countries by continent. These various small and large countries across the world’s continents add diversity to the Earth.

Asia:

  • Largest – China

  • Smallest – Maldives

Europe:

  • Largest – Russia

  • Smallest – Vatican City

North America:

  • Largest – Canada

  • Smallest – Saint Kitts and Nevis

South America:

  • Largest – Brazil

  • Smallest – Suriname

Africa:

  • Largest – Algeria

  • Smallest – Seychelles

Australia (Oceania):

  • Largest – Australia

  • Smallest – Nauru

Antarctica:

  • No countries, only international research stations



Disclaimer: Although these facts were collected from various news articles. The image was generated using AI.
---

प्रत्येक महादेशमा ठूला र साना देशहरूको अनौठो विविधता छ, जसले हाम्रो पृथ्वीलाई झन् रोचक बनाउँछ। अब, हामी महादेशअनुसार सबैभन्दा ठूला र साना देशहरूबारे जानकारी लिऔं। विश्वका यी विभिन्न महादेशमा रहेका स-साना र ठूला देशहरूले पृथ्वीलाई विविधता प्रदान गर्छन्।

एशिया:

  • ठूलो – चीन

  • सानो – माल्दिभ्स

युरोप:

  • ठूलो – रूस

  • सानो – भ्याटिकन सिटी

उत्तर अमेरिका:

  • ठूलो – क्यानाडा

  • सानो – सेन्ट किट्स एन्ड नेभिस

दक्षिण अमेरिका:

  • ठूलो – ब्राजिल

  • सानो – सुरिनाम

अफ्रिका:

  • ठूलो – अल्जेरिया

  • सानो – सेशेल्स

अस्ट्रेलिया (ओशिनिया):

  • ठूलो – अस्ट्रेलिया

  • सानो – नाउरू

अन्तरकटिका:

  • कुनै देश छैनन्, केवल अन्तर्राष्ट्रिय अनुसन्धान स्टेशनहरू छन्।



Disclaimer: Although these facts were collected from various news articles. The image was generated using AI.





Saturday, August 10, 2024

Credit Card

Credit Cards
A credit card is a payment card issued by financial institutions that allows cardholders to borrow funds up to a certain limit to pay for goods and services. It offers convenience, security, and often rewards or benefits, making it one of the most popular financial tools worldwide. Since their inception, credit cards have revolutionized the way people manage money and make purchases, offering flexibility and financial empowerment.

Credit Card Facts 

Which bank introduced credit cards in Nepal for the first time?
- Himalayan Bank 

Which bank issued the world’s first credit card?
- Bank of America 

In which country was the first modern credit card started?
- United States of America.

In which year was the first general-use credit card introduced?
- 1950.

Which company started the first general-use credit card?
- Diners Club 

What is the three-digit number on the back of most credit cards called?
- CVV (Card Verification Value).

Which credit card company uses the slogan “Don’t leave home without it”?
- American Express 

Which credit card company is famous for its black premium card?
- American Express

What is the standard size of a credit card?
- 85.60 mm × 53.98 mm.

Disclaimer: Although these facts were collected from various news articles. The image was generated using AI.

क्रेडिट कार्ड 

क्रेडिट कार्ड भनेको वित्तीय संस्था द्वारा जारी गरिने एउटा भुक्तानी कार्ड हो, जसले कार्डधारीलाई निश्चित सिमाभन्दा funds ऋण लिन र सामान तथा सेवाको भुक्तानी गर्न अनुमति दिन्छ। यसले सुविधा, सुरक्षा, र प्रायः पुरस्कार वा फाइदाहरू प्रदान गर्दछ, जसले यसलाई विश्वभरकै सबैभन्दा लोकप्रिय वित्तीय उपकरणहरूमध्ये एक बनाएको छ। सुरु देखि नै, क्रेडिट कार्डहरूले मानिसहरूले पैसा व्यवस्थापन गर्ने र किनमेल गर्ने तरिका परिवर्तन गरिदिएका छन्, जसले लचकता र आर्थिक सशक्तिकरण प्रदान गर्छ।


क्रेडिट कार्ड तथ्यहरू 

नेपालमा पहिलो पटक क्रेडिट कार्ड प्रचलनमा ल्याउने बैंक कुन हो?

  • हिमालयन बैंक

विश्वमा पहिलो पटक क्रेडिट कार्ड जारी गर्ने बैंक कुन थियो?

  • बैंक अफ अमेरिका

पहिलो आधुनिक क्रेडिट कार्ड कुन देशमा सुरु भएको थियो?

  • संयुक्त राज्य अमेरिका

पहिलो सामान्य-प्रयोग क्रेडिट कार्ड कुन वर्षमा सुरु भएको थियो?

  • १९५०

पहिलो सामान्य-प्रयोग क्रेडिट कार्ड कुन कम्पनीले सुरु गरेको थियो?

  • डाइनर्स क्लब

धेरैजसो क्रेडिट कार्डको पछाडि रहेको तीन अंकको नम्बरलाई के भनिन्छ?

  • CVV (कार्ड भेरिफिकेशन भ्यालु)

कुन क्रेडिट कार्ड कम्पनीले “डोन्ट लीव होम विथआउट इट” भन्ने नारा प्रयोग गर्दछ?

  • अमेरिकन एक्सप्रेस

कुन क्रेडिट कार्ड कम्पनीको कालो रंगको प्रिमियम कार्ड चर्चित छ?

  • अमेरिकन एक्सप्रेस

क्रेडिट कार्डको सामान्य आकार कति हुन्छ?

  • ८५.६० मिमी × ५३.९८ मिमी

Disclaimer: Although these facts were collected from various news articles. The image was generated using AI.







Tuesday, August 6, 2024

Olympic Games

Some Interesting Facts About the Olympic Games

  • The first Olympic Games were held in 776 BC. That competition lasted for six months and included events like wrestling, boxing, long jump, javelin throw, discus throw, and chariot racing.
  • In 393 BC, the Olympic Games were cancelled and were not resumed for more than 1,500 years!
  • In 1896, a man named Baron Pierre de Coubertin reintroduced the Olympic Games under the name “Modern Olympics,” which continue to this day!
  • The Olympic torch is a tribute to the Games’ Greek origins. In ancient times, a sacred flame would burn throughout the Games in honor of the goddess Hestia.
  • The burning Olympic torch has been taken into the sky, underwater, and even to the summit of Mount Everest! Some unlit torches have even been taken into space.
  • The medals at the Paris 2024 Olympics will contain a piece of original iron from the Eiffel Tower.



ओलम्पिक खेलबारे केहि रोचक तथ्य  

पहिलो ओलम्पिक खेल ७७६ ईसा पूर्वमा भएको थियो। उक्त प्रतियोगिता छ महिनासम्म चलेको थियो, जसमा कुस्ती, बक्सिङ, Long जम्प, जेवलिन थ्रो, डिस्कस र रथ दौडजस्ता खेलहरू समावेश थिए। 

  •  ३९३ BC मा ओलम्पिक खेलहरू रद्द गरिए र १,५०० वर्षभन्दा बढी समयसम्म पुनः सुरु भएनन्! 
  •  १८९६मा बैरन पियर डे कुबर्टिन (Baron Pierre de Coubertin) नामका एक व्यक्तिले ‘आधुनिक ओलम्पिक्स’ (‘modern Olympics) को नाम ले ओलम्पिक खेलहरूको पुनः सुरुआत गरे, जुन आज पनि जारी छ! 
  •  ओलम्पिक मशाल खेलहरूको ग्रीक उत्पत्तिको सम्झना हो। प्राचीन समयमा, देवी हेस्टियालाई सम्मानस्वरूप खेलहरू भरि एक ज्योति बलिरहन्थ्यो। 
  •  जलिरहेको ओलम्पिक मशाललाई आकाशमा र पानी मुनि लगीनुका साथै सगरमाथा मा पनि चढाईएको छ ! नबलेका केही ओलम्पिक मशालहरू अन्तरिक्षमा समेत लगिएका छन्। 
  •  पेरिस २०२४ ओलम्पिक मा पदकहरूमा एफिल टावरको मौलिक फलामको टुक्रा हुनेछ।




Saturday, August 3, 2024

T20 World Cup

The T20 World Cup

The T20 World Cup was played for the first time in 2007.

It is generally held once every two years.

The journey of the T20 World Cup began in 2007 with a tournament of 12 teams, and from the 2014 edition, it was expanded to 16 teams.

In the 2024 edition, 20 teams competed across four groups.

Teams that have won the T20 World Cup twice:

  • India (2007 and 2024)
  • West Indies (2012 and 2016)
  • England (2010 and 2022)

With England's victory in 2022, it became the first team to simultaneously hold both Men's ODI and T20 World Cup titles (2019 ODI World Cup and 2022 T20 World Cup).


Individual Records:

Virat Kohli of India is the highest run-scorer in T20 World Cup history, having scored 1,292 runs in 35 matches since his debut in 2012.

Shakib Al Hasan of Bangladesh is the highest wicket-taker in T20 World Cup history, taking 50 wickets in 43 matches from 2007 to 2024.

---


टी20 विश्वकप पहिलो पटक २००७ मा खेलिएको थियो। 

यो  साधारणतया प्रत्येक दुई वर्षमा एक पटक आयोजना हुन्छ। 

टी20 विश्वकपको यात्रा २००७ मा 12 टोलीहरूको प्रतियोगिताको रूपमा सुरु भएको थियो, र 2014 को संस्करणदेखि यसलाई 16 टोलीहरूसम्म विस्तार गरियो। 

2024 को संस्करणमा चार समूहमा 20 टोलीहरू प्रतिस्पर्धा गरे । 

दुई टी20 विश्वकप जित्ने टोलीहरू:

  • भारत (2007 र 2024)
  • वेस्ट इन्डिज (2012 र 2016)
  • इङ्ग्ल्याण्ड (2010 र 2022)

२०२२ मा इङ्ग्ल्याण्डको विजय संगै, इङ्ग्ल्याण्ड एकै समयमा पुरुषहरूको दुवै विश्वकप राख्ने पहिलो टोली बन्यो। (२०१९ ODI विश्वकप र २०२२ टी20 विश्वकप) 


भारतका विराट कोहली टी20 विश्वकपको इतिहासमा सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन्, जसले 2012 मा डेब्यू गरेदेखि 35 खेलहरूमा १२९२ रन बनाएका छन्। 

बंगलादेशका अलराउन्डर शाकिब अल हसन टी20 विश्वकपमा सबैभन्दा धेरै विकेट लिने खेलाडी हुन्, जसले २००७ देखि २०२४ सम्म ४३ खेलहरूमा ५० विकेट लिएका छन्।










Thursday, August 1, 2024

2024 Asia Cup T-20 Women

Sri Lanka Wins the 2024 ACC Women's Asia Cup T20 Title

Sri Lanka won the title of the 2024 ACC Women's Asia Cup T20 Cricket Tournament. In the tournament held in July 2024, Sri Lanka defeated India to claim the championship.

Sri Lanka beat India by eight wickets. Batting first, India posted a strong total of 165 runs for 6 wickets in 20 overs. In response, Sri Lanka chased the target by scoring 167 runs for 2 wickets in 18.4 overs.

Sri Lanka’s Chamari Athapaththu was named the Player of the Tournament. She scored the most runs in the tournament – 304 runs. On the bowling side, Deepti Sharma from India took the most wickets, claiming 10 wickets in 5 matches.

2024 Women's T20 Asia Cup

  • The 2024 Women’s T20 Asia Cup was the ninth edition of the tournament.
  • The tournament concluded in late July 2024.
  • A total of eight teams participated.
  • Participating teams: Bangladesh, India, Pakistan, Sri Lanka, Malaysia, United Arab Emirates, Nepal, Thailand.
  • In the final, Sri Lanka defeated India by 8 wickets.
  • This was Sri Lanka’s first Asia Cup title.

---


एसिसी महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता २०२४ को उपाधि श्रीलङ्काले जित्यो। जुलाई २०२४ मा सम्पन्न प्रतियोगितामा श्रीलङ्काले भारतलाई पराजित गर्दै उपाधि हात पार्‍यो।

श्रीलङ्काले आठ विकेटले भारतलाई पराजित गरेको थियो। पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रनको बलियो योगफल खडा गर्‍यो। प्रत्युत्तरमा श्रीलङ्काले १८.४ ओभरमा दुई विकेट गुमाएर १६७ रन बनायो।

प्रतियोगितामा श्रीलङ्काकी चमारी अटापटु उत्कृष्ट खेलाडीको रूपमा चयन भइन्। उनले प्रतियोगितामा सर्वाधिक ३०४ रन जोडिन्। बलिङतर्फ, भारतकी दीप्ति शर्माले सर्वाधिक विकेट लिँदै पाँच खेलमा १० विकेट हात पारिन्।


२०२४ महिला ट्वेन्टी२० एसिया कप 

  • २०२४ महिला ट्वेन्टी२० एसिया कपको नवौं संस्करण थियो।
  • खेल जुलाई २०२४ को अन्त्यमा सम्पन्न भयो।
  • प्रतियोगितामा आठ टोलीले भाग लिएका थिए।
  • सहभागी टोलीहरू: बंगलादेश, भारत, पाकिस्तान, श्रीलङ्का, मलेशिया, संयुक्त अरब एमिरेट्स, नेपाल, थाइल्यान्ड।
  • फाइनलमा श्रीलङ्काले भारतलाई ८ विकेटले पराजित गर्‍यो।
  • श्रीलङ्काले आफ्नो पहिलो एसिया कप उपाधि जित्यो।


तस्वीर:  by OpenClipart-Vectors via Pixabay".


Popular Posts

Powered by Blogger.

 

© 2013 Nepali Quiz. All rights resevered. Designed by Templateism

Back To Top