Saturday, February 18, 2017

१० रोचक प्रश्नहरु

5:16 AM

१.GPRS काे पूरा रुप के हाे?
 - General Pocket Radio Service

२ .महेन्द्र राजमार्गकाे हेटौंडा -नारायणघाट खण्ड कसको सहयोगमा निमार्ण भएको हाे?
 - एशियाली विकास बैंक

३ .च्याखुराका लागि प्रसिद्ध ठाउँ कुन हो ?
- पीपलबाेट,गाेरखा

४ . नवयुग श्रेष्ठ कुन खेलसंग सम्वन्धित खेलाडी हुन्?
- फुटवल

५ . कोलम्वियाको शान्ति संझौता सांसदवाट कहिले अनुमोदन भएको थियो ?
- 2016 नोभेम्वर 25 मा(संझौता 24 मा भएको)

६ . हांगा टंगा टापु कुन महासागरमा रहेको छ?
- प्रशान्त महासागर

७. फिफाको प्रथम महिला महासचिव फातिमा समोरा कुन देशकी हुन ?
- सेनेगल

८. डोनाल्ड ट्रम्पले कति ईलेक्टोरल मत प्राप्त गरेका थिए ??
 - ३०४ 

९ . साढे जुधाई कसको सम्झनामा चलाइएकाे थियो ?
- जय पृथ्विवहादुर सिंह

१०. १० अर्व.भन्दा कमको लगानीलाई कसले स्वीकृति प्रदान गर्छ ?

- औधौगिक प्रवर्धन वोर्ड



Nepali Quiz application is now available on Play Store. You can now enjoy Nepali quiz on your android phone. नेपाली Quiz एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

0 comments:

Post a Comment

 

© 2013 Nepali Quiz. All rights resevered. Designed by Templateism

Back To Top