Saturday, February 24, 2018

10 Interesting Questions

 
  1. What is the headquarters of the Seti zone? - Dipayal
  2. Which country is located in two continents? - Turkey
  3. Which SAARC country is known as the Land of Iron? - Bangladesh
  4. What is the headquarters of Sarlahi district? - Malangwa
  5. How many zones of the Mid-Western region border China? - 2
  6. Which element is most abundant in the Sun? - Hydrogen
  7. When was the first census conducted in Nepal? - 1911 AD (Bikram Sambat 1968)
  8. What is the capital of Switzerland? - Bern
  9. On what does the monsoon climate depend? - Air pressure
  10. Which zone has the most districts (8 districts)? - Bagmati



१   सेती अञ्चलको सदरमुकाम कुन हो ?
 - दिपायल
२   दुई महादेशमा रहेको राष्ट्र कुन हो ?
 - टर्की
३   कुन सार्क मुलुकलाई Land of Iron भनी नामाकरण गरिएको छ ?
 - बंगलादेश
४   सर्लाही जिल्लाको सदरमुकाम कुन हो ?
 - मलंगवा
५   मध्यमाञ्चल को कती ओटा अञ्चलले चीनलाई छोएको छ ?
 - २ 
६   सुर्यमा सबैभन्दा बढी कुन तत्वो हुन्छ ?
 - हाइड्रोजन 
७   नेपालमा पहिलोपटक जनगणना कहिले गरिएको थियो?
 - विसं १९६८ 
८   स्विजरल्याण्डको राजधानी कुन हो ?
 - बर्न
९   मनसुनी जलवायु कुन कुराको परिवर्तनमा निर्भर गर्दछ ?
 - वायुको चाप
१०  सबै भन्दा धेरै ८ ओटा जिल्ला भएको अञ्चल कुन हो ? 
 - बागमती  




Popular Posts

Powered by Blogger.

 

© 2013 Nepali Quiz. All rights resevered. Designed by Templateism

Back To Top