Saturday, December 31, 2016

विश्वको सबै भन्दा अग्लो पुल

चीनको  Beipanjiang Bridge अहिले सम्मकै सबै भन्दा अग्लो पुल हो। चार लेन को  सडक भएको सो पुल  Beipan   नदी माथि  १,८५४ फीट उचाईमा अवस्थित छ। चीन को Yunnan र  Guizhou प्रान्त लाइ जोड्ने उक्त पुल को लम्बाई ४,३९६ फीट  छ।  $146.7 million अमेरिकी डलर को को लागनी मा बनेको उक्त पुल निर्माण गर्न ३ वर्ष  लागेको थियो।


Friday, December 30, 2016

मिस वर्ल्ड २०१६

मिस वर्ल्ड प्रतियोगिता २०१६,  १८ December२०१६ मा अमेरिका को मेरिलैंड को  MGM National Harbor मा सम्पन्न भएको थियो। अमेरिका द्वारा मिस वर्ल्ड प्रतियोगता को आयोजन भएको यो दोस्रो पटक हो। ११७ प्रतियोगी मधेये Puerto Rico कि  Stephanie Del  Valle उक्त प्रतियोगिता मा विजयी भएकि थिइन् !  उक्त प्रतियोगिता मा नेपाल को तर्फा बाट अस्मि श्रेष्ठ सहभागी भएकी थिइन्।  



Popular Posts

Powered by Blogger.

 

© 2013 Nepali Quiz. All rights resevered. Designed by Templateism

Back To Top