- What is the headquarters of the Seti zone? - Dipayal
- Which country is located in two continents? - Turkey
- Which SAARC country is known as the Land of Iron? - Bangladesh
- What is the headquarters of Sarlahi district? - Malangwa
- How many zones of the Mid-Western region border China? - 2
- Which element is most abundant in the Sun? - Hydrogen
- When was the first census conducted in Nepal? - 1911 AD (Bikram Sambat 1968)
- What is the capital of Switzerland? - Bern
- On what does the monsoon climate depend? - Air pressure
- Which zone has the most districts (8 districts)? - Bagmati
१ सेती अञ्चलको सदरमुकाम कुन हो ?
- दिपायल
२ दुई महादेशमा रहेको राष्ट्र कुन हो ?
- टर्की
३ कुन सार्क मुलुकलाई Land of Iron भनी नामाकरण गरिएको छ ?
- बंगलादेश
४ सर्लाही जिल्लाको सदरमुकाम कुन हो ?
- मलंगवा
५ मध्यमाञ्चल को कती ओटा अञ्चलले चीनलाई छोएको छ ?
- २
६ सुर्यमा सबैभन्दा बढी कुन तत्वो हुन्छ ?
- हाइड्रोजन
७ नेपालमा पहिलोपटक जनगणना कहिले गरिएको थियो?
- विसं १९६८
८ स्विजरल्याण्डको राजधानी कुन हो ?
- बर्न
९ मनसुनी जलवायु कुन कुराको परिवर्तनमा निर्भर गर्दछ ?
- वायुको चाप
१० सबै भन्दा धेरै ८ ओटा जिल्ला भएको अञ्चल कुन हो ?
- बागमती
0 comments:
Post a Comment