Saturday, December 31, 2016
Friday, December 30, 2016
मिस वर्ल्ड २०१६
मिस वर्ल्ड प्रतियोगिता २०१६, १८ December२०१६ मा अमेरिका को मेरिलैंड को MGM National Harbor मा सम्पन्न भएको थियो। अमेरिका द्वारा मिस वर्ल्ड प्रतियोगता को आयोजन भएको यो दोस्रो पटक हो। ११७ प्रतियोगी मधेये Puerto Rico कि Stephanie Del Valle उक्त प्रतियोगिता मा विजयी भएकि थिइन् ! उक्त प्रतियोगिता मा नेपाल को तर्फा बाट अस्मि श्रेष्ठ सहभागी भएकी थिइन्।
By: Nepali Quiz
On 6:01 AM
Subscribe to:
Posts (Atom)





