Monday, September 7, 2015

नेपालका राष्ट्रिय निकुञ्ज र क्षेत्रफल

नेपाल का राष्ट्रिय निकुञ्ज र क्षेत्रफल सम्बन्धि जानकारी। 

------------------------------------
नेपालका राष्ट्रिय निकुञ्ज र क्षेत्रफल 
-------------------------------------

१. से फ़ोक्सुण्डो राष्ट्रिय निकुञ्ज  ---> १३४८ वर्ग कि. मि.
२. मकालु राष्ट्रिय निकुञ्ज ---> ८३० वर्ग कि. मि.
३. चितवन राष्ट्रिय निकुञ्ज  --->  ७५० वर्ग कि. मि.
४. लाङ्टाङ् राष्ट्रिय निकुञ्ज ---> ४२० वर्ग कि. मि.
५. बर्दिया राष्ट्रिय निकुञ्ज ---> ३२८ वर्ग कि. मि.
६. सगरमाथा राष्ट्रिय निकुञ्ज ---> २७५ वर्ग कि. मि.
७. खप्तड राष्ट्रिय निकुञ्ज ---> २१६ वर्ग कि. मि.
८. रारा राष्ट्रिय निकुञ्ज ---> १९८ वर्ग कि. मि.


---------------------------------------

Friday, September 4, 2015

भगवान कृष्णसम्बन्धि केहि Quiz प्रश्न हरु




१ -  द्वारिका हाल भारतको कुन प्रदेश मा पर्छ ?क. हिमान्चल प्रदेश
ख. उत्तर प्रदेश 
ग. गुजरात
घ. उत्तरांचल

२ - भगवान श्री कृष्ण को शंख को नाम के थियो ?
क. पौन्ड्र 
ख. देवदत्त
ग. पाञ्चजन्य
घ. अनन्तविजय













३ - कंस को बध पछि मथुरा का राजा को भए ?
क. कृष्ण 
ख. उग्रसेन 
ग. नन्द
घ. वासुदेव


४ - कंस कृष्णका को थिए ?
क. काका 
ख. मामा 
ग. बाजे 
घ.  साथी

५ - तलका मध्ये कुन भगवान  कृष्णको नाम हैन ?
क. कन्हैया 
ख. केशव 
ग. लम्बोदर
घ. मुरलीधर


----------------------------------------
उत्तर : ५ - ग.  ४- ख. ३- ख. २- ग.  १- ग. 
-----------------------------------------





Thursday, September 3, 2015

कम्प्युटर सम्बन्धि Quiz Question हरु !

कम्प्युटर सम्बन्धि  Quiz Question हरु !




१. कम्प्युटर का पिता भनेर कसलाई भानिन्छ?
क) चार्ल्स बेबेज 
ख) पास्कल
ग) विल गेट्स
घ) स्टीव जब्स 

२. एण्ड्रोइड OS  भन्दा आउने OS को पुरा रुप के हो ? 
क)  Online Shopping  
ख) Online Safety 
ग) Open System 
घ) Operating System





















३. RAM को पुरा रुप के  हो ?
क) Random  Access Memory 
ख) Read  Access Memory 
ग) Read Advanced Mode
घ) Reserved Advanced Memory

४. तलका मध्ये कुन माइक्रोसफ्ट को उत्पादन होइन ?
क) MS Word 
ख) Internet  Explorer
ग) FireFox
घ)  Edge

५. तलका मध्ये कुन कम्प्युटर को Storage Unit हो ?
क) हार्ड डिस्क
ख) किबोर्ड 
ग) माउस
घ) मोनिटर


उत्तर - ५. क) , ४. ग) , ३. क), २. घ) , १. क)


Wednesday, September 2, 2015

साफ यू–१९ च्याम्पियनसिप

साफ यू–१९ च्याम्पियनसिप 
----------------------------------------------------

- काठमाडौँमा सम्पन्न पहिलो साफ यू–१९ च्याम्पियनसिप मा आयोजक नेपालले भारतलाइ हराउदै च्याम्पियनसिप जितेको हो। 
-  उक्त प्रतियोगिता मा ६ वटा देश को सहभागिता थियो। 
- समूह ‘ए’ मा नेपाल, भुटान र बंगलादेश  ले खेलेका थिए भने  समूह ‘बी’ मा भारत, अफगानिस्तान र माल्दिभ्स थिए. 
- च्याम्पियनसिपको फाइनल खेलमा पेनाल्टी सुटआउटमा नेपाल ले भारतलाई ५-४ले हराएर पहिलो साफ यू–१९ च्याम्पियन भएको हो। 

सुप्रशिद्द वैज्ञानिक थोमस अल्वा एडिसनबारे केहि जानकारी

सुप्रशिद्द वैज्ञानिक थोमस अल्वा एडिसनबारे केहि जानकारी


-थोमस अल्वा एडिसन सबै भन्दा धेरै आविस्कार गर्ने वैज्ञानिक हुन्। 
-थोमस अल्वा एडिसनको जन्म सन् १८४७ फरवरी ११ मा भएको थियो।
-थोमस अल्वा एडिसनको पहिलो आविस्कार टेलिग्राफ हो।
- थोमस अल्वा एडिसनले सन् १९०४ मा भौतिक शास्त्र मा नोवेल पुरुस्कार पाएका थिए।
- थोमस अल्वा एडिसनलाइ आफ्नो नाम बिर्सने बैज्ञानिक को रुपमा पनि चिनिन्छ।
- थोमस अल्वा एडिसन को देहान्त १८ अक्टोबर १९३१ मा  भएको थियो। 

Poto Source : http://www.biography.com/

कुमार संगाकाराद्वारा अन्तरराष्ट्रिय क्रिकेट बाट सन्यास

कुमार संगाकारा को पुरा नाम Kumara Chokshanada Sangakkara हो ! 
कुमार संगकारा ले ३७ वर्ष को उमेरमा २०१५ अगस्ट २३ मा अन्तरराष्ट्रिय क्रिकेट बाट सन्यास लिएका छन्। 
क्यमर संगकाराले श्रीलंकाका खेलाडी हुन्। 


संसारको सबै भन्दा गहिरो भाग

संसारको सबै भन्दा गहिरो भाग मरियाना ट्रेन्च हो , मरियाना ट्रेन्च पश्चिमी प्रशान्त महासागर मा अवस्थित छ। यस ट्रेन्च को गहिराइ १०९९४ मिटर छ। यसको लम्बाई २५५० कि मि छ भने औशत चौडाई ६९ कि मि छ। 

                                                               तस्वीर श्रोत : विकीपिड़िया

Popular Posts

Powered by Blogger.

 

© 2013 Nepali Quiz. All rights resevered. Designed by Templateism

Back To Top