साफ यू–१९ च्याम्पियनसिप
----------------------------------------------------
- काठमाडौँमा सम्पन्न पहिलो साफ यू–१९ च्याम्पियनसिप मा आयोजक नेपालले भारतलाइ हराउदै च्याम्पियनसिप जितेको हो।
- उक्त प्रतियोगिता मा ६ वटा देश को सहभागिता थियो।
- समूह ‘ए’ मा नेपाल, भुटान र बंगलादेश ले खेलेका थिए भने समूह ‘बी’ मा भारत, अफगानिस्तान र माल्दिभ्स थिए.
- च्याम्पियनसिपको फाइनल खेलमा पेनाल्टी सुटआउटमा नेपाल ले भारतलाई ५-४ले हराएर पहिलो साफ यू–१९ च्याम्पियन भएको हो।

0 comments:
Post a Comment