विश्वमा जम्मा ४१ वटा भू परिवेष्टित देश हरु छन। ति मध्ये सबै भन्दा ठुलो भूपरिवेष्टित देश कजाकस्तान हो। कजाकस्तान को क्षेत्रफल २७२४९०० वर्ग किमि छ। आकार को आधारमा कजाकस्तान पछि मंगोलिया(१५६६५०० वर्ग किमि) दोस्रो नम्बर मा र चाड(१२८४००० वर्ग किमि) देस्रो नम्बरमा पर्दछन।
४१ वटा देश मध्ये २ वटा देश मात्रै यस्ता छन् जुन अन्य भूपरिवेष्टित देश बाट नै भू परिवेष्ठित छन्।
सबै भन्दा धेरै भुपरिवेस्टित देश भएको महादेश अफ्रीका हो जहाँ १४ वटा भू परिवेष्ठित देश छन्।





0 comments:
Post a Comment