Which are the main countries that bear the expenses of SAARC?
-India, Pakistan
What is the largest high school in the SAARC region?
-South Point High School
Who wrote the book titled "My Land and My People"?
-Dalai Lama
If war causes destruction, what does peace bring?
-Progress
Against which decision did Britain first use its veto power?
-To veto the removal of Anglo-French troops from Egypt
Who was the last Tsar (emperor) of Russia?
-Nicholas II
What does the olive branch on the United Nations flag symbolize?
-Peace
What is the longest mountain range in the world?
-Andes Mountains
Which famous basketball player died in a helicopter crash on January 26, 2020?
-Kobe Bryant
Who is the poet known for pioneering the progressive movement in Nepali poetry?
-Mohan Koirala
- भारत, पाकिस्तान
२. सार्क क्षेत्रको सबैभन्दा ठूलो हाईस्कुल कुन हो?
- साउथ प्वाइन्ट हाईस्कुल
३. My land and my people नामक पुस्तक कसले लेखेका हुन?
- दलाई लामा
४. युद्दको विनाश भएजस्तै शान्तिको के हुन्छ?
- प्रगति
५. सर्वप्रथम Veto प्रयोग गर्ने राष्ट्र बेलायतले कुन निर्णय विरुद्ध Veto प्रयोग गरेको थियो ?
- इजिप्टबाट Anglo French सैनिक हटाउने निर्णय
६. रसियाका अन्तिम सम्राट जार को थिए ?
- निकोलस दुतिया
७. संयुक्त राष्ट्रसंघको झन्डामा रहेको जैतुनको हाँगा के को प्रतिकको रुपमा रहेको छ ?
- शान्ति
८. विश्वको सबैभन्दा लामो हिमशृंखला कुन हो ?
-एन्डीज पर्वत
९. सन् २०२० जनवरी २६ मा हेलिकप्टर दुर्घनामा परी मृत्यु हुने प्रशिद्ध बास्केटबल खेलाडी को हुन् ?
- कोबी ब्रायन्ट
१०. नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको शुत्रपात गर्ने कवि को हुन् ?
-मोहन कोइराला





0 comments:
Post a Comment