Where was Corona Virus first detected ?
– Wuhan, China
When did the World Health Organization (WHO) declare COVID-19 a pandemic?
– March 11, 2020
In which country is the opera house shaped like a lotus flower located?
– Australia, Sydney
Which country has a system where if the Prime Minister is Muslim, the President is Christian, and vice versa?
– Lebanon
Which two countries signed the world’s first Bilateral Investment Promotion and Protection Agreement (BIPPA)?
– Pakistan and Germany in 1959
What is Oymyakon in Russia known for?
– The coldest inhabited place on Earth
Which country's alphabet closely resembles the Nepali alphabet?
– Russia
What is ISO 14000 related to?
– Environmental management
What is the name for winds that flow from oceanic to land areas?
– Summer monsoon
What is the scientific name of the buffalo?
– Bubalus bubalis
----
- चीनको वुहान
२. विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस रोगलाई कहिले महामारी घोषणा गर्यो ?
- सन् २०२० मार्च ११
३. कमल फूलको आकार भएको नाटक देखाउने अपेरा घर कुन देशमा रहेको छ ?
- अस्ट्रेलिया, सिडिनी
४. प्रधानमन्त्री मुस्लिम हुँदा राष्ट्रपति क्रिस्चियन र राष्ट्रपति मुस्लिम हुँदा प्रधानमन्त्री क्रिस्चियन हुने राष्ट्र कुन हो ?
- लेबनान
५. विश्वकै पहिलो बिप्पा सम्झौता गर्ने देशहरु को को हुन् ?
- पाकिस्तान र जर्मनी सन् १९५९
६. रसियामा पर्ने ओमियाकोन के सँग सम्बन्धित छ ?
-बस्ती भएको पृथिवीको सबैभन्दा चिसो ठाउँ
७. नेपाली वर्णमालासँग मिल्ने वर्णमाला भएको देश कुन हो ?
- रसिया
८. ISO १४०० के सँग सम्बन्धित छ ?
- वातावरण व्यवस्थापन
९. महासागरीय क्षेत्रबाट स्थलीय क्षेत्रतर्फ बहने वायुलाई के भनिन्छ ?
- ग्रिष्मकालीन मनसुन
१०. भैसीको विज्ञानिक नाम के हो ?
- बुवालस बुवालिस





0 comments:
Post a Comment