Wednesday, March 18, 2020

10 Interesting Questions

12:53 AM

When was the SAARC Emergency COVID-19 Fund announced?
– Chaitra 2, 2076 B.S. (March 15, 2020)

According to the Nepal Government’s decision in Magh 2076 B.S., which indigenous group was newly added to the list under the Indigenous Nationalities Preservation National Foundation Act, 2058 B.S.?
– Rana Tharu

Which countries are connected by the Eastern Himalayan Biodiversity Corridor?
– Nepal, India, China, Bhutan, Myanmar

Who won the title of the National Bodybuilding Championship 2076 B.S.?
– Umesh Rai (Galaxy Fitness Club, Jhapa)

According to government notices, how many hours of daily instruction time was mandated for primary level schools?
– 4 hours

Which was the most visited website in 2019?
– Google.com

Which two countries are divided by the 38th Parallel?
– North Korea and South Korea

Who is the author of the world-famous literary work “The Divine Comedy”?
– Dante Alighieri, Italy

In which countries does the majority of the Kurdish population live?
– Turkey, Iran, Iraq, Syria

What was Nepal’s position in the ICC T20 rankings according to the latest update?
– 15th

-----------------


१. कोरोना विरुद्ध सार्क आपतकालीन कोष घोषणा कहिले गरिएको हो ?
- वि.सं. २०७६ चैत्र २ (सन् २०२० मार्च १५ )
 २. नेपाल सरकारको मिति २०७६ माघको निर्णय अनुसार आदिवासी जनजाती संरक्षण राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को सुचिमा थप भएको जनजाती कुन हो ?
- राना थारु
३. पूर्वी हिमालयन जैविकमार्गले कुन कुन देशलाई जोड्छ ?
- नेपाल, भारत, चीन, भुटान, म्यानमार
४. राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता २०७६ को उपाधि जित्ने खेलाडी को हुनुहुन्छ ?
उमेश राई (ग्यालेक्सी फिटनेस क्लब, झापा )
५. इस्तिहर अनुसार प्रावि तहमा दैनिक कति समय पठनपाठन हुनुपर्ने भनि तोकिएको थियो ?
- ४ घण्टा
६. सन् २०१९ मा सबैभन्दा बढी प्रयोग गरिएको वेभ साइट कुन थियो ?
- गुगल डटकम
७. '३८ प्यारालाल' ले कुन कुन देशलाई विभाजन गर्दछ ?
- उत्तर र दक्षिण कोरिया
८. 'टी डिभाइन कमेडी' कसको विश्व प्रसिद्ध कृति हो ?
- दाँते एलिघ्री, इटाली
९.कर्द समुदायको मुख्य बसोबास भएको देश कुन कुन हुन् ?
- टर्की, इरान, इराक, सिरिया
१०. अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले (आइसीसी) ले सार्वजनिक गरेको नयाँ 'टी २० ' बरियतामा नेपाल कति औं स्थानमा छ ?
- १५ औं





Nepali Quiz application is now available on Play Store. You can now enjoy Nepali quiz on your android phone. नेपाली Quiz एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

0 comments:

Post a Comment

 

© 2013 Nepali Quiz. All rights resevered. Designed by Templateism

Back To Top