Which nation won the 7th ICC Women's T20 World Cup in 2020?
– Australia
Which team won the title of Sudurpaschim Khaptad Football 2076, known for having the highest prize money among provincial tournaments?
– Sudurpaschim-11
When did the national flag carrier Nepal Airlines start direct flights from Kathmandu to Tokyo (Narita)?
– Falgun 19, 2076 B.S. (March 2, 2020)
How many countries are not provided on-arrival visas by Nepal?
– 12 countries
Who was selected to receive the Pushparaj Varsha Samman Award for the year 2076 B.S.?
– Hussein Khan
When was the World Nepali Literature Festival held?
– From Falgun 14 to 20, 2076 B.S.
What was the national slogan for the 110th International Women’s Day?
– Generation of Equality: Let’s end violence, discrimination, and inequality
Who was given the title of ‘Mahamurkha’ (The Great Fool) by the Mithila Natya Kala Parishad (MINAPA) this year?
– Chief Minister Lalbabu Raut of Province 2
What is the minimum age requirement to become a Provincial Assembly Member?
– 25 years
Who certifies the bills passed by the Provincial Assembly?
– The Provincial Chief (Governor)
-----
- अष्ट्रेलिया
२. मोफसलकै सर्वाधिक धनराशी भएको सुदुरपश्चिम खप्तड फुटबल २०७६ को उपाधि कुन टीमले हात पार्यो ?
- सुदुरपश्चिम-११
३. राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले कहिले देखि काठमाडौं टोकियो (नारिता) उडान शुरु गर्यो ?
-वि.सं. २०७६ फाल्गुन १९ (२ मार्च २०२० )
४. नेपालले कतिवटा देशलाई अन अराईभल (आगमन बिन्दु) भिषा प्रदान गर्दैन ?
- १२
५. पुष्पराग वर्ष सम्मान पुरस्कार - २०७६ कसलाई प्रदान गरिने भएको छ ?
- हुसेन खान
६. विश्व नेपाली साहित्य महोत्सव कहिले आयोजना भयो ?
- वि.सं. २०७६ फाल्गुन १४ देखि २० सम्म
७. ११० औं अन्तरास्ट्रिय महिला दिवसको राष्ट्रिय नारा के थियो ?
- समानताको पुस्ता: अन्त्य गरौँ हिंसा, विभेद र असमानता
८. मिथिला नाट्यकला पतिषद (मिनापा) ले यस वर्षको 'महामुर्ख ' को उपाधि कसलाई दिएको छ ?
- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत
९. प्रदेश सभा सदस्य हुनका लागी आवश्यक न्युनतम उमेर कति हो ?
-२५ वर्ष
१०. प्रदेश सभाले पारित गरेको विधायकको प्रमाणिकरण कसले गर्दछ ?
-प्रदेश प्रमुख





0 comments:
Post a Comment