Thursday, March 19, 2020

10 Interesting Questions

6:34 AM


Who won the title of the 69th Miss World competition in 2019?
– Toni-Ann Singh (Jamaica)

Which Nepali youth was honored with the Young Global Leaders Award 2020 by the World Economic Forum in Davos, Switzerland?
– Pradeep Pariyar

When did the unification of Rastriya Prajatantra Party and Rastriya Prajatantra Party (United) take place?
– Falgun 28, 2076 B.S.

When was the peace agreement signed between the United States and Afghan Taliban rebels?
– February 29, 2020

Where is Nepal’s largest solar power project located?
– Nuwakot

Which country conducted the world’s first test of a space elevator (lift)?
– Japan (September 2018)

When did Nepal Rastra Bank allow gold to be kept as a deposit (collateral)?
– Falgun 22, 2067 B.S.

From when did Nepal Oil Corporation decide to start nationwide distribution of Euro-6 standard fuel?
– Chaitra 2067 B.S.

Tinkar Bhanjyang is located in which district of Nepal?
– Darchula

Ringgit is the currency of which country?
– Malaysia

---------

१. ६९ औं मिस वर्ल्ड प्रतियोगिता - २०१९ को उपाधि कसले हात पारिन् ?
-टोनी एवा सिंह (जमैका )
२. स्वीट्जरल्याण्डको डाभोसस्थित वल्ड इकोनोमिक फोरमद्वारा प्रदान गरिएको योङ्ग ग्लोबल लिडर्स अवार्ड २०२० बाट सम्मानित नेपाली युवा को हुनुहुन्छ ?
- प्रदीप परियार
३. राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच कहिले पार्टी एकीकरण भएको हो ?
- वि.सं. २०७६ फागुन २८
४.अमेरिका र अफगान तालिवान विद्रोहबीच शान्ति सम्झौता कहिले भएको हो ?
- सन् २०२० फेब्रुअरी २९
५. नेपालको सबैभन्दा ठुलो सौर्य विधुत आयोजना कहाँ छ ?
- नुवाकोट
६. विश्वमै पहिलोपटक स्पेस एलिभेटर (लिफ्ट ) को परिक्षण कुन देशले गरेको हो ?
- जापान (सन् २०१८ सेप्टेम्बर)
७. बहुमुल्य धातु सुनलाई निक्षेपका रुपमा राख्न पाइने व्यवस्था नेपाल राष्ट्रबैंकले कहिले गरेको हो ?
- वि. सं. २०६७ फागुन २२
८. नेपाल आयल निगमले मुलुकभर युरो - ६ मापदण्डको इन्धन बिक्रि वितरण कहिलेदेखि शुरु गर्ने निर्णय गरेको छ ?
- वि. सं. २०६७ चैत्र
९. टिंकर भन्ज्यांग नेपालको कुन जिल्लामा पर्दछ ?
- दार्चुला
१०. रिङ्गगिट कुन देशको मुद्राको नाम हो ?
- मलेशिया







Nepali Quiz application is now available on Play Store. You can now enjoy Nepali quiz on your android phone. नेपाली Quiz एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

0 comments:

Post a Comment

 

© 2013 Nepali Quiz. All rights resevered. Designed by Templateism

Back To Top