What is ‘Kirobo’?
– The first robot to communicate messages from space.
What are the names of the pair of rhinos Nepal gifted to China?
– Rupsi and Bhadra (gifted on Ashad 28, 2075 B.S.)
When was the Armed Police Force established in Nepal?
– Kartik 8, 2058 B.S.
What is the name of the only novel written collaboratively by ten authors?
– "Aakash Vibhajit Chha" (The Sky is Divided)
What was the term used for public notices issued by the government during the Rana regime?
– Istihar (Proclamation or Public Notice)
What is ‘Love Waves’ related to?
– Earthquake
For bungee jumping, at what age range is parental consent required?
– From 12 to 17 years old
Who is the Nepali cricketer that set the record for the youngest half-century?
– Rohit Paudel (on Magh 12, 2075 B.S.)
What was the old name of Delhi, the capital of India?
– Indraprastha
Who is the author of the book “Pararashtraka Patra” (Characters of Foreign Affairs)?
– Dr. Madan Kumar Bhattarai
---------------------------------------
- अन्तरिक्षबाट बोलेर सूचना दिने पहिलो रोवोट
२. नेपालले चीनलाई उपहार दिएको एक जोडी गैंडाको नाम के हो ?
- रुपसी र भद्र (वि. सं. २०७५ असार २८ )
३. नेपालमा सशस्त्र प्रहरी बलको स्थापना कहिले भएको हो ?
- वि. सं. २०५८ कार्तिक ८
४. दशजना लेखकहरु मिली लेखिएको एक मात्र उपन्यासको नाम के हो ?
- 'आकाश विभाजित छ'
५. राणाकालमा सरकारले जनतालाई दिइने सूचनालाई के भानिथ्यो ?
- इस्तिहार
६. 'लव वेभ्स' के सँग सम्बन्धित छ ?
- भूकम्प
७. बन्जी जम्प गर्न कति देखि कति वर्षसम्म उमेर हुनेलाई आमा बुवाको स्वीकृति लिनुपर्छ ?
- १२ देखि १७ वर्ष
८. सबैभन्दा कम उमेरमा अर्ध शतक प्रहार गरि रेकर्ड कायम गर्ने नेपाली क्रिकेटर को हुन् ?
-रोहित पौडेल (वि. सं. २०७५ माघ १२ )
९. भारतको राजधानी दिल्लीको पुरानो नाम के हो ?
- इन्द्रप्रस्थ
१०. 'परराष्ट्रका पात्र' नामक पुस्तकका लेखक को हुनुहुन्छ ?
- डा. मदनकुमार भट्टराई





0 comments:
Post a Comment