Thursday, March 5, 2020

10 Interesting Questions

9:48 PM

Arrange the following based on hydroelectric capacity:
 - Kali Gandaki, Marshyangdi, Khimti, Chameliya


Which city has been declared the architectural capital by UNESCO?
 - Rio de Janeiro, Brazil


Where does the Hulaki Highway stretch from and to?
- From Kachana, Jhapa to Dodhara, Kanchanpur


Who is the Nepali recipient of the Global 500 Award?
- Krishna Kumar Pande


Who is the world’s first athlete to swim under the ice sheet in Antarctica?
- Lewis Pugh from the United Kingdom (for 10 minutes)


What are the five great elements (Panchamahabhuta)?
- Earth, Water, Fire, Air, and Sky


When did the Government of Nepal decide to establish the Inland Water Transport Office?
- Poush 29, 2075 BS (mid-January 2019)


Which instruments are included in the Naumati Baja?
- Two Sahanai, Two Damaha, Tyamko, Jhyali, Dholaki, Karnal, and Narsingha


When was the first National Ghazal Festival organized by Nepal Academy in cooperation with the National Youth Council?
- Magh 15-16, 2076 BS (late January 2020)


When was the “Nepali Port” system, developed to organize and scientifically manage Nepal’s immigration security, inaugurated?
- Magh 13, 2076 BS (late January 2020)



----


१. जलविधुत क्षमताका आधारमा क्रम मिलाउनुहोस।
- कालिगण्डकी, मध्यमर्स्यांदी, खिम्ती, चमेलिया
२. UNESCO ले वास्तुकलाको राजधानीका रुपमा घोषणा गरेको शहर कुन हो ?
- रियो द जेनिरियो ब्राजिल
३. हुलाकी राजमार्ग कहाँ देखि कहाँसम्म छ ?
- झापाको केचना देखि कन्चनपुरको दोधारासम्म
४. ग्लोबल ५०० पुरस्कार प्राप्त गर्ने नेपाली को हुन् ?
- कृष्ण कुमार पाण्डे
५. अन्टार्कटिका स्थित आइससिट (बरफको पत्र ) मुनि पौडी खेल्ने विश्वकै पहिलो एथ्लिट को हुन् ?
- बेलायतका लेविस युग (१० मिनेटसम्म )
६. पन्चमहाभूत भन्नाले के-केलाई बुझाउछ ?
- पृथिवी, जल, तेज, वायु र आकाश
७. नेपाल सरकारले पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय कहिले गरेको हो ?
- वि.सं. २०७५ पुष २९
८. नौमती बाजा अन्तर्गत कुन कुन बाजा पर्दछन् ?
-दुई सहनाई, २ दमाहा, ट्याम्पो, झ्याली, ढोलकी, कर्नाल र नरसिंहा
९. नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा राष्ट्रिय युवा परिषद्को सहकार्यमा पहिलो राष्ट्रिय गजल महोत्सव कहिले आयोजना गरियो ?
- वि. स. २०७६ माघ १५ -१६
१०. नेपालको अध्यागमन सुरक्षा प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन विकास गरिएको 'नेपाली पोर्ट' को शुभारम्भ कहिले गरिएको हो ?
- वि.स. २०७६ माघ १३



.

Nepali Quiz application is now available on Play Store. You can now enjoy Nepali quiz on your android phone. नेपाली Quiz एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

0 comments:

Post a Comment

 

© 2013 Nepali Quiz. All rights resevered. Designed by Templateism

Back To Top