Who said, "Good rulers think about the future, but leaders only worry about elections"?
- Abraham Lincoln
Who said, "Work so hard that even fate becomes compelled to support you"?
- A. P. J. Abdul Kalam
What is the motto written on the emblem of the Public Service Commission?
- Competence, Impartiality, Cleanliness
What is the procedure called to open a blocked or narrowed artery in the heart without surgery?
- Angioplasty
Which decade was declared by the United Nations from 2000 to 2012?
- United Nations Literacy Decade
Which organ of the United Nations is currently non-functional?
- Trusteeship Council
Who is known in world history as the 'Man of Blood and Iron'?
- Bismarck
What is it called when light splits at the point where two media separate while passing from one medium to another?
- Refraction of light
Which palace in Nepal was modeled after France’s Versailles Palace?
- Singha Durbar
What is the world’s first artificial blood and which country made it?
- Hemopure, South Africa
- अब्राहम लिङ्कन
२. ''मेहनत यसरी गर्नु कि भाग्य पनि तिमीलाई साथ दिन बाध्य होस् '' यो भनाइ कसको हो ?
- ए. पी.जे. अब्दुल कलाम
३. लोकसेवा आयोगको प्रतिक चिन्हमा उल्लेखित नारा के हो ?
- योग्यता, निष्पक्षता, स्वच्छता
४. मुटुको धमनीमा आएको अवरोध वा बन्द धमनीलाई चिरफार नगरी खुलाउने विधिलाई के भनिन्छ ?
- एन्जियोप्लास्टी
५. संयुक्त राष्ट्र संघको आव्हानमा सन् २००० देखि २०१२ सम्मका लागि कुन दशकको रुपमा मनाउने निर्णय गरिएको छ ?
- संयुक्त राष्ट्र संघीय साक्षरता दशक
६. संयुक्त राष्ट्र संघको अंगहरु मध्ये हाल Function Lees भएको अंग कुन हो ?
- जिम्मा जमानी परिषद
७. विश्व इतिहासमा 'म्यान अफ ब्लड एण्ड आइरन' भनि कसलाई भनिन्छ ?
- विस्मार्क
८. प्रकाश एक माध्यमबाट अर्को माध्यममा जाँदा दुई माध्यम छुट्टिने बिन्दुबाट बांगीएर जाने क्रियालाई के भनिन्छ ?
- प्रकाशको आवर्तन
९. फ्रान्सको भर्सेलिज दरबारको अनुकरण गरि नेपालमा बनाइएको दरबार कुन हो ?
- सिंह दरबार
१०. विश्वको पहिलो कृतिम रगत कुन हो र यसलाई कुन देशले बनाएको हो ?
-होमोप्यारो, दक्षिण अफ्रीका





0 comments:
Post a Comment