Thursday, February 27, 2020

10 Interesting Questions

4:21 AM

What is Oymyakon in Russia associated with?
- The coldest inhabited place on Earth


Which area is the most visited by trekkers?
- Annapurna Conservation Area


Which mountains connect both Asia and Europe?
- Ural and Caucasus


What is the science called that studies the cultivation of trees and plants?
- Arboriculture


Who was awarded the ‘Hero of the Air 2019’ title?
- Febrine Mebratu, Ethiopia


During which Kirati king’s reign did Gautam Buddha come to Nepal?
- Jitedasti


Who is known as the father of modern physics?
- Sir Isaac Newton


When did the Government of Nepal first announce national pride projects?
- Fiscal Year 2068/069 (Bikram Sambat calendar)


Which film won the ‘Best Feature Film’ award at the Oscars 2020?
- South Korean film ‘Parasite’


When did U.S. President Donald Trump announce the Middle East peace plan?
- January 28, 2020




१: रसियामा पर्ने ओमियाकोन के संग सम्बधित छ ?
   -पृथिवीको सबैभन्दा चिसो ठाउँ
२ : सबैभन्दा धेरै पर्यटकले पदयात्रा गर्ने क्षेत्र कुन हो ?
  - अन्नपूर्ण संरक्षण क्षेत्र
३ : एसिया र युरोप दुवै महादेश जोड्ने पर्वत कुन कुन हुन् ?
   - युराल र ककेसस
४ : रुख विरुवाहरुको खेती गर्ने कलाबारे अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
   - अब्रोरीकल्चर
५ : सी येन येन हिरो अफ दि एयर २०१९ उपाधिबाट सम्मानित हुन सफल अभियन्ता को हुन् ?
    - फेब्रिनी मेब्राटु, इथियोपिया
६ : कुन किराँती राजाको पालामा गौतमबुद्ध नेपाल आएका थिए ?
   - जितेदास्ती
७ : आधुनिक भौतिकशास्त्रका पिता को हुन् ?
  - सरआइज्याक न्युटन
८ : नेपाल सरकारले पहिलोपटक राष्ट्रिय गौरवका आयोजना कहिले घोषणा गरेको हो ?
   - आर्थिक वर्ष २०६८/०६९
९ : ओस्कर अवार्ड २०२० मा 'बेस्ट फिचर फिल्म' को उपाधि जित्न सफल चलचित्र कुन हो ?
  - दक्षिण कोरियाली चलचित्र 'प्यारासाइट'
१० : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपद्वारा मध्यपूर्व शान्ति योजना कहिले सार्वजनिक गरियो ?
   - सन् २०२० जनवरी २८


Nepali Quiz application is now available on Play Store. You can now enjoy Nepali quiz on your android phone. नेपाली Quiz एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

0 comments:

Post a Comment

 

© 2013 Nepali Quiz. All rights resevered. Designed by Templateism

Back To Top